4th Annual Function Day

यहि मिति २०७७/२/३० गते यहि शुक्रबार हाम्रो यश राईजिङ नेपाल संस्थाको चौथो बार्षिक उत्सवको मौका पारी तथा रक्त सन्चार केन्द्रमा भेएको रक्त अभावलाई ध्यानमा राखी रक्तदान कार्यक्रमको आयोजना गर्दै छौ कृपया सहभागी भैई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ।

Blood Donors

आज मिति २०७७/२/३० गते शुक्रबार हाम्रो यश राईजिङ नेपाल संस्थाको चौथो बार्षिक उत्सवको मौका पारी तथा रक्त सन्चार केन्द्रमा भेएको रक्त अभावलाई ध्यानमा राखी आयोजना गरिएको रक्तदान कार्यक्रममा उपस्थित भैइ सहभागी हुनु भएका प्रमुख अतिथी स•प्र•जि•अ ललित कुमार बस्नेत ज्यु,अतिथी बिरेन्द्र कडेंल ज्यु,लोक प्रिय समाजिक अभियनता राजन कुमार श्रीवास्तव ज्यु लगायत यश कार्यक्रममा साथ सहयोग र समन्वय गरि हामिलाई सहयोग गर्नु भएका सम्पुर्ण ब्यक्ति हरुलाई धन्यवाद भन्नुको साथै अभार व्यक्त गर्दै छौ। आजको यश कार्यक्रम मा २ महिला सहित ४८ जना ले रक्त दान गर्नु भएका छ्न।हाम्रो यश कार्यक्रमलाई सफल पार्न अहम भुमिका निर्वाह गर्नु भएका ब्यक्ती तथा समपुर्ण रक्त दाता हरुलाई धन्यवाद ।🙏🙏

Blood Donation

हाम्रो चौथो स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम बारे राष्ट्रिय दैनिकमा प्रकाशित गरेको धन्यवाद ।